युवा परिषद्को मधेस प्रदेशस्तरीय प्रादेशिक भेला सिमरामा
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको मधेस प्रदेशस्तरीय प्रादेशिक भेला २०८३ जेठ १६ गते श्रीकृष्ण प्रणामी मन्दिर, औराहा, सिमरामा सम्पन्न भयो ।
यसअघि कोशी प्रदेशस्तरीय भेला २०८२ भदौ १४ गते सलकपुर, मोरङमा सम्पन्न भएको थियो । अन्य प्रदेशमा पनि प्रादेशिक भेला गर्ने योजना रहेको परिषद्ले जनाएको छ ।
मिति: २०८३ जेठ १६ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
