Thursday, November 5, 2026

एक नजरमा

एक नजरमा (२०८२/०८३)

विषय तथ्यांक पृष्ठ
स्थापना वि.सं. २०२३ १०
जिल्ला शाखा समिति २७ १६
मन्दिर इकाई समिति १५१ १६
सत्संग समिति ७७ १६
प्रदेश समन्वय समिति ५ १६
कुल समिति २६३ १६
अक्षयकोष कुल रकम रु. १० करोड ९३ लाख १५ हजार १९
केन्द्रीय कोष मौज्दात रु. ३३ लाख ९१ हजार ५९० १९
एकीकृत वासलात रु. १ अर्ब ३६ करोड ५१ लाख ७४ हजार २०
निर्माण प्रगतिमा (कुल) रु. १८ करोड ६५ लाख ८८ हजार १९
निर्माण सम्पन्न मन्दिर भवन रु. ८८ करोड १८ लाख २०
जग्गा (परल मूल्य) रु. १७ करोड ३५ लाख ५५ हजार २०
केन्द्रीय समितिको अनुमानित बजेट रु. ४८ लाख २१
नवतनधाम खुत्रुके सेवा संकलन रु. २६ लाख ८४ हजार १९
श्रीकृष्ण प्राकट्य महोत्सव, नवतनधाम करिब ३ लाख भक्तजन (अनुमानित) १२
बीतक चर्चा भएका मन्दिर/सत्संग १७० भन्दा बढी १३
संगठन सुदृढीकरण तालिम १७ स्थान ८, १०
केन्द्रीय बैठक (२०८२ असोज–२०८३ असोज) ५ पूर्ण, ६ सचिवालय ११

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३