Thursday, November 5, 2026
समाचार

कोहलपुर, बाँकेमा पाठपारायण तथा भागवत ज्ञानमहायज्ञ

श्रीकृष्ण प्रणामी युवा परिषद्, जिल्ला समिति बाँकेको आयोजनामा बाँकेको कोहलपुरमा २०८२ मंसिर १४ देखि २० गतेसम्म श्रीमत्तारतमसागर पाठपारायण एवं श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ सम्पन्न भयो ।

कार्यक्रममा युवा परिषद्को केन्द्रीय समितिको तर्फबाट “युवा, अध्यात्म र सेवा” विषयक विचार प्रवाह कार्यक्रम सञ्चालन गरिएको थियो साथै परिषद्ले नगद रु. ७१,००० सहयोग गरेको थियो ।

मिति: २०८२ मंसिर १४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *