बिहीबार, नोभेम्बर 5, 2026
समाचार

जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको ६२औं प्राकट्य उत्सव

परमपूज्य श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित आचार्यश्री कृष्णमणिजी महाराजको ६२औं प्राकट्य उत्सव २०८२ पुस १७ गते श्री नवतनधाम, काठमाडौंमा भव्यतापूर्वक मनाइयो ।

उत्सव एकाहा पाठपारायणसहित गादीपति महाराजजी, गुरुजन, समितिका पदाधिकारी तथा सदस्यहरू र भक्तजन सुन्दरसाथहरूको उपस्थितिमा सम्पन्न भएको थियो । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पनि सो अवसरमा श्री नवतनधाममा पाठपारायण गरी शुभ जन्मोत्सव मनाएको थियो ।

मिति: २०८२ पुस १७ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ