बिहीबार, नोभेम्बर 5, 2026
समाचार

कटुञ्जे, भक्तपुरमा पाँचदिने आवासीय बाल जागरण शिविर

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको केन्द्रीय समितिको आयोजना र धार्मिक विभागको संयोजनमा २०८२ चैत २१ देखि २५ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर, कटुञ्जे, भक्तपुरमा पञ्चदिवसीय आवासीय बाल जागरण शिविर सञ्चालन गरियो ।

धार्मिक विभागको समन्वयमा विभिन्न मन्दिर तथा सत्संग भवनहरूमा बाल सत्संग कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

मिति: २०८२ चैत २१ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ