Thursday, November 5, 2026
समाचार

‘हाम्रा अग्रज, हाम्रा गौरव’: २५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित

बुवाको मुख हेर्ने तिथिलाई मध्यनजर गर्दै श्री नवतनधाम व्यवस्थापन समितिको संयोजन तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, बाइजुराज महिला समिति नेपाल र युवा परिषद् नेपालको संयुक्त आयोजनामा भदौ २१ गते आइतबार “हाम्रा अग्रज, हाम्रा गौरव” कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा ७० वर्ष उमेर कटेका प्रणामी समाजका २५० भन्दा बढी ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि उहाँहरूलाई सुपाच्य भोजन गराई बिदाइ गरिएको थियो ।

मिति: २०८३ भदौ २१ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *