बिहीबार, नोभेम्बर 5, 2026
समाचार

प्रदेशस्तरीय संस्थागत सुदृढीकरण तथा आर्थिक व्यवस्थापन तालिम

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको संगठन तथा प्रशासन विभागको आयोजनामा सम्बन्धित प्रदेश समन्वय समितिको संयोजनमा जिल्ला समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई लक्षित संस्थागत सुदृढीकरण तथा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भए:

  • बागमती प्रदेश – २०८२ चैत ९, श्री नवतनधाम (३० जना)
  • मधेश प्रदेश – २०८२ चैत १४, श्री निजानन्द धाम (२५ जना)
  • कर्णाली तथा सुदूरपश्चिम – २०८३ बैशाख १९, श्रीकृष्ण प्रणामी मन्दिर ढोढरी, बर्दिया (३५ जना)
  • गण्डकी–लुम्बिनी – २०८३ असार ६, श्रीकृष्ण प्रणामी मन्दिर बुटवल (३० जना)

यसैगरी ललितपुर, काठमाडौं, मोरङ, भक्तपुर, मकवानपुर, नुवाकोट, काभ्रे र चितवनमा जिल्लास्तरीय तालिम सम्पन्न भएका छन् । विभागका अनुसार यस वर्ष विभिन्न जिल्लाका १७ स्थानमा प्रशिक्षण सम्पन्न गरिएको छ ।

मिति: २०८२ चैत ९ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ