समाचार
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, यसका प्रदेश तथा जिल्ला समितिहरु, युवा परिषद् र श्री नवतनधामका कार्यक्रम, उत्सव तथा गतिविधिहरुका समाचार।
- श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ५९औं वार्षिक साधारणसभा सिमरामाश्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ५९औं केन्द्रीय वार्षिक साधारणसभा श्रीकृष्ण प्रणामी मन्दिर, सिमरा, बारामा सम्पन्न भयो । सभामा केन्द्रीय अध्यक्ष श्री श्यामकृष्ण शर्माले अध्यक्षको मन्तव्य, महासचिव श्री भोला दाहालले वार्षिक
- जितपुर सिमरामा १२५ पाठपारायण हुने; ‘बाबाजी लक्ष्मीधाम’ नामकरणका लागि सिफारिसश्रीकृष्ण प्रणामी मन्दिर, जितपुर सिमरा, औराहाको प्रस्तावअनुसार सो मन्दिरमा २०८३ मंसिर ४ देखि १० गतेसम्म केन्द्रीय समितिको प्रत्यक्ष सहभागितामा अन्तर्राष्ट्रियस्तरीय १२५ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव आयोजना हुने भएको
- सिरहाको गोविन्दपुरमा सेवा समितिको नाममा जग्गा प्राप्त; विभिन्न ठाउँमा जग्गा दानसिरहा नगरपालिका–२४, गोविन्दपुरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको नाममा २०८३ भदौ २५ गते रजिष्ट्रेसन पारित भई जग्गाधनी पुर्जा प्राप्त भएको छ । यसमा सिरहा, बस्तीपुर वडा नं. १ स्थित १–१–३
- ‘हाम्रा अग्रज, हाम्रा गौरव’: २५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानितबुवाको मुख हेर्ने तिथिलाई मध्यनजर गर्दै श्री नवतनधाम व्यवस्थापन समितिको संयोजन तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, बाइजुराज महिला समिति नेपाल र युवा परिषद् नेपालको संयुक्त आयोजनामा भदौ २१ गते
- श्री नवतनधाममा श्रीकृष्ण प्राकट्य महोत्सव, करिब ३ लाख भक्तजनश्री नवतनधामलगायत विभिन्न मन्दिरहरूमा श्रीकृष्ण प्राकट्य महोत्सव भव्य रूपमा सम्पन्न भयो । श्री नवतनधाममा भदौ १९ गते आयोजित महोत्सवमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर प्रमुख अतिथि रहनुभएको थियो । बिहान ३:३०
- श्रीमद्बीतक चर्चा एवम् श्रीकृष्ण कथा: देशभर १७० भन्दा बढी मन्दिरमा२०८३ सालको श्रीमद्बीतक चर्चा एवम् श्रीकृष्ण कथा कार्यक्रम साउन १८ गतेबाट सुरु भई भदौ १८ गते सम्पन्न भयो । केन्द्रीय धाम श्री नवतनधाममा गादीपति श्री १०८ अमृतराजजी महाराजको सान्निध्यमा महन्त
- श्री नवतनधामसहित विभिन्न स्थानमा अन्तर्राष्ट्रिय योग दिवसश्री नवतनधामलगायत विभिन्न स्थानमा २०८३ असार ७ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइयो । श्री नवतनधाममा गादीपति बाबाजी श्री १०८ अमृतराजजी महाराज र महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजको
- युवा परिषद्को मधेस प्रदेशस्तरीय प्रादेशिक भेला सिमरामाश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको मधेस प्रदेशस्तरीय प्रादेशिक भेला २०८३ जेठ १६ गते श्रीकृष्ण प्रणामी मन्दिर, औराहा, सिमरामा सम्पन्न भयो । यसअघि कोशी प्रदेशस्तरीय भेला २०८२ भदौ १४ गते सलकपुर,
- एसईई दिएका विद्यार्थीका लागि निःशुल्क आवासीय आध्यात्मिक शिविर२०८२ सालको एसईई परीक्षा दिएका प्रणामी बालबालिकालाई संस्कार, साधना र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्यले श्री नवतनधाम, काठमाडौंमा २०८३ बैशाख ५ गतेदेखि एसईई विद्यार्थी लक्षित निःशुल्क आवासीय आध्यात्मिक शिविर सञ्चालन
- ६ महिने धार्मिक प्रशिक्षण पूरा गर्ने प्रशिक्षार्थीलाई जगद्गुरुबाट प्रमाणपत्र६ महिने प्रथम आवासीय धार्मिक प्रशिक्षण (पहिलो तह) सफलतापूर्वक पूरा गर्ने १६ जना प्रशिक्षार्थीलाई २०८३ बैशाख ४ गते श्री नवतनधाममा आयोजित विशेष कार्यक्रममा जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको करकमलबाट सहभागिता प्रमाणपत्र
- सलकपुर, मोरङमा स्वर्ण महोत्सव तथा निजानन्द गुरुकुलम समुद्घाटनश्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, सलकपुर, मोरङको आयोजनामा २०८३ बैशाख १ देखि ७ गतेसम्म राष्ट्रियस्तरीय १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव संस्थाको स्वर्ण
- ढुंखर्क, काभ्रेमा मन्दिर समुद्घाटन, कलश अनावरण तथा धर्म जागनी महोत्सवश्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्क, बेथानचोक–२, काभ्रेपलाञ्चोकमा २०८२ चैत २७ देखि २०८३ बैशाख ३ गतेसम्म श्रीमत्तारतमसागर १०८ पाठपारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ (श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०८२) सम्पन्न भयो
- कटुञ्जे, भक्तपुरमा पाँचदिने आवासीय बाल जागरण शिविरश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको केन्द्रीय समितिको आयोजना र धार्मिक विभागको संयोजनमा २०८२ चैत २१ देखि २५ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर, कटुञ्जे, भक्तपुरमा पञ्चदिवसीय आवासीय बाल जागरण शिविर सञ्चालन गरियो
- श्री कल्पना–छवि निजानन्द पुरस्कार र महामति छात्रवृत्ति प्रदानश्री नवतनधामको वार्षिक उत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रममा २०८२ चैत १४ गते शनिबार सातौँ पटक श्री कल्पना–छवि निजानन्द पुरस्कार प्रदान गरियो । नगद रु. ५० हजार, प्रमाणपत्र र विभूषणसहितको पुरस्कार
- श्री नवतनधामको ३२औं वार्षिक उत्सव सम्पन्नकेन्द्रीय धाम श्री नवतनधामको ३२औं वार्षिक उत्सवको उपलक्ष्यमा २०८२ चैत १० देखि १६ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायणसहित विशिष्ट धार्मिक अनुष्ठान भव्यताका साथ सम्पन्न भयो । उत्सव श्री नवतनधामका गादीपति बाबाजी
- प्रदेशस्तरीय संस्थागत सुदृढीकरण तथा आर्थिक व्यवस्थापन तालिमश्रीकृष्ण प्रणामी सेवा समिति नेपालको संगठन तथा प्रशासन विभागको आयोजनामा सम्बन्धित प्रदेश समन्वय समितिको संयोजनमा जिल्ला समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई लक्षित संस्थागत सुदृढीकरण तथा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
- शान्तिनगर, रौतहटमा १०८ पाठपारायण एवम् कलश अनावरण महोत्सवश्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, शान्तिनगर, रौतहट इकाईमा २०८२ फागुन ३ देखि ९ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव सम्पन्न भयो । कार्यक्रममा आचार्यश्री सूर्यनारायण दासजी महाराजको उपस्थिति
- निजगढ, बारामा १०८ पाठपारायण एवम् कलश अनावरण महोत्सवश्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर निजगढ, बारा इकाईको आयोजनामा २०८२ माघ २१ देखि २७ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव सम्पन्न भयो । कार्यक्रममा धर्माचार्य
- श्री नवतनधाममा युवा परिषद्को केन्द्रीय सम्पर्क कार्यालय स्थापनाश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले २०८२ माघ १८ गते परिषद्को वार्षिकोत्सवको अवसरमा श्री नवतनधाम, काठमाडौंमा केन्द्रीय सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । परिषद्को ३६औं स्थापना दिवस तथा ३५औं
- जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको ६२औं प्राकट्य उत्सवपरमपूज्य श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित आचार्यश्री कृष्णमणिजी महाराजको ६२औं प्राकट्य उत्सव २०८२ पुस १७ गते श्री नवतनधाम, काठमाडौंमा भव्यतापूर्वक मनाइयो । उत्सव एकाहा पाठपारायणसहित गादीपति महाराजजी, गुरुजन, समितिका पदाधिकारी
- कोहलपुर, बाँकेमा पाठपारायण तथा भागवत ज्ञानमहायज्ञश्रीकृष्ण प्रणामी युवा परिषद्, जिल्ला समिति बाँकेको आयोजनामा बाँकेको कोहलपुरमा २०८२ मंसिर १४ देखि २० गतेसम्म श्रीमत्तारतमसागर पाठपारायण एवं श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ सम्पन्न भयो । कार्यक्रममा युवा परिषद्को केन्द्रीय समितिको
- युवा परिषद्को सुदूरपश्चिम–कर्णाली परिभ्रमण, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको केन्द्रीय टोलीले २०८२ मंसिर ८ गते काठमाडौंबाट सुरु गरेको परिभ्रमण रुपन्देही, बर्दिया, सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुँदै रारासम्म पुगेर सम्पन्न भयो । परिभ्रमणका क्रममा
- श्यामनगर बुढौली, चितवनमा नवनिर्मित मन्दिरको समुद्घाटन तथा कलश अनावरणश्रीकृष्ण प्रणामी मन्दिर, श्यामनगर बुढौली, चितवनको नवनिर्मित मन्दिर भवनको समुद्घाटन, सेवा पूजा पधरावनी तथा कलश अनावरणको उपलक्ष्यमा २०८२ मंसिर ३ देखि ९ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण भव्यतापूर्वक सम्पन्न भयो ।
- जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको पाँचदिने नेपाल भ्रमणश्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराज एवम् आचार्यश्री सूर्यनारायण दासजी महाराजको २०८२ मंसिर २ देखि ६ गतेसम्मको पाँचदिने नेपाल भ्रमण भव्यता एवम् फलदायी रूपमा सम्पन्न भयो ।
- तेस्रो राष्ट्रिय पृथ्वी परिक्रमा भव्यताका साथ सम्पन्नश्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा २०८२ कात्तिक १९ गते तेस्रो राष्ट्रिय पृथ्वी परिक्रमा भव्यताका साथ सम्पन्न भयो । केन्द्रीय धाम श्री नवतनधामबाट सुरु भएको परिक्रमा गुह्येश्वरी हुँदै पवित्र पाशुपत
- युवा परिषद्को ३५औं केन्द्रीय वार्षिक साधारणसभा इमाडोलमा सम्पन्नश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३५औं केन्द्रीय वार्षिक साधारणसभा २०८२ कात्तिक १५ गते श्रीकृष्ण प्रणामी मूल मन्दिर, इमाडोल, ललितपुरमा सम्पन्न भयो । २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्म परिषद्को
- श्री नवतनधाममा ६ महिने प्रथम आवासीय धार्मिक प्रशिक्षण शिविरश्री नवतनधाम, काठमाडौंमा २०८२ कात्तिक १२ गतेदेखि ६ महिनाव्यापी प्रथम आवासीय धार्मिक प्रशिक्षण शिविर सञ्चालन भई सफलतापूर्वक सम्पन्न भयो । श्री युगल प्रशिक्षण कोषअन्तर्गत सञ्चालित यो कार्यक्रम २०८३ बैशाखमा सम्पन्न
- इमाडोलमा राष्ट्रव्यापी फुटसल प्रतियोगिताश्रीकृष्ण प्रणामी युवा परिषद्, इमाडोल प्रारम्भिक समिति, ललितपुरको आयोजनामा २०८२ असोज २१ र २२ गते राष्ट्रव्यापी फुटसल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताका लागि युवा परिषद्को केन्द्रीय समितिको तर्फबाट रु. २५,०००
- बागमती प्रदेश समन्वय समितिको प्रथम समन्वय सभा सिन्धुलीमाश्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, बागमती प्रदेश समन्वय समितिको प्रथम समन्वय सभा सिन्धुली जिल्लाको ढुङ्रेबास स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा २०८२ असोज ४ गते सम्पन्न भयो । सभा सेवा समितिका केन्द्रीय
- युवा परिषद्को कोशी प्रदेशस्तरीय प्रादेशिक भेला सलकपुरमा सम्पन्नश्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको कोशी प्रदेशस्तरीय प्रादेशिक भेला (मोरङ, सुनसरी) २०८२ भदौ १४ गते सलकपुर, मोरङमा सम्पन्न भयो । युवा परिषद्का अनुसार परिषद्अन्तर्गत पाँच प्रदेश समिति, ४९ जिल्ला समिति,
- युवा परिषद्को सहआयोजनमा अहिंसा महोत्सव नेपाल–२०८२नेपाल शाकाहारी संघको आयोजनामा २०८२ भदौ १२, १३ र १४ गते काठमाडौंमा सम्पन्न अहिंसा महोत्सव नेपाल–२०८२ मा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल सह–आयोजकको रूपमा सहभागी रह्यो । यसअघि नेपाल शाकाहारी
